Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Thursday, November 30, 2017

स्वास्थ्य बीमा सम्ब्नधी एक झलक


गेटवेमा उपलब्ध सेवाहरु तथा डिजाइनहरु



स्वास्थ्य बीमा कार्यक्रम सिन्धुली ९८४४०४१६४५






हामीले त स्वास्थ्य बीमा गरिसक्यौं तपाईंले नी?

के हो स्वास्थ्य बिमा ?
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा पाँच जनाको परिवारलाई एक समूहको आधारमा दुई हजार पाँच सय रुपैया तिर्नुपर्ने नियम रहेको छ । सो रकम तिरेवापत सूचिकृत विभिन्न स्वास्थ्य संस्थाबाट एक वर्षभरी ५० हजार रुपैया“ बराबरको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था मिलाइएको छ । प्रत्येक वर्ष स्वास्थ्य बीमा नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सबै सदस्यहरुलाई सरकारद्धारा परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइनेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेे पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गनर्ेे कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

१ लाख भन्दा बढी सदस्य आवद्ध
सरकारले करिब दुई तीन वर्ष अघि सञ्चालनमा ल्याएको बीमा कार्यक्रममा हाल १ लाख भन्दा बढी मानिस आवद्ध भइसकेका लिइसकेका छन् । त्यसमध्य झण्डै २० प्रतिशतले सरकारले तोकेको विभिन्न अस्पतालबाट उपचार सेवा लिइरहेका छन् ।
उनीहरुले सरकारले तोकेको विभिन्न अस्पतालहरुबाट स्वास्थ्य सेवा लिइरहेका छन् । सरकारले बीमा कार्यक्रममा आवद्ध भएका सदस्यहरुको निःशुल्क उपचारकै लागि विभिन्न जिल्लाका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी तथा निजी अरुपतालहरुसित सम्झौता समेत गरेको छ ।
विरामीको अवस्था, अस्पतालले दिने सुविधा तथा नजिकको पायक पर्ने स्थानको आधारमा समितिले अस्पतालहरुको सूची तयार पारेको छ । त्यही सूची तथा सम्झौताका आधारमा विरामीहरुले विभिन्न सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

Sunday, July 2, 2017

हाम्रा डिजाइनहरुः

पसलको बोर्ड


पसलको भिजिटिङ कार्ड




 विद्यालय/कलेज/क्याम्पसको लागि कपी डिजाइन


पसलको फ्लेक्स ब्यानर



हार्दिक श्रद्धाञ्जली

थप डिजाइनको लागि सम्पर्कः गेटवे, सिन्धुली १ नं. बजार (९८४४०४१६४५ / ९८४४५६११४६)

Friday, February 3, 2017

सम्झनुहोस एक नाम ..... ढुक्कका साथ सम्पन्न् गर्न सबै काम

शुभ विवाह, जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, शिविर, महोत्सव लगायत विभिन्न कार्यक्रमहरुका लागि साथै पसल, ब्यापारहरुका लागि आकर्षक बोर्ड, ब्यानर चाहिएमा तथा फोटो डिजाइन, 
फ्लेक्स ब्यानर का साथै ब्रोसर, पम्फ्लेटहरुका लागि सम्झनुहोस ।
 - गेटवे  सिन्धुली (९८४४०४१६४५, ९८४४५६११४६)











Related Posts Plugin for WordPress, Blogger...