Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Saturday, December 29, 2012

Share Your Laptop Internet Over WiFi Easily


तपाईंको ल्यापटपमा connect भएको ईन्टरनेट बिना कुनै software Installation गरी ल्यापटपबाट ल्यापटपकै WiFi प्रयोग गरी share कसरी गर्न सकिन्छ त ???

मानी लिनुहोस् तपाईंले आफ्नो ल्यापटपमा LAN connection जोडेर ईन्टरनेट चलाईरहनु भएको छ र तपाईं यही connection बाट WiFi प्रयोग गरी अरु ल्यापटप, Tablet अथवा मोबाईलमा पनि नेट चलाऊन चाहनु हुन्छ भने भने तपाईं के गर्नु हुन्छ ? धेरैको सोचाइ यही हुन्छ कि यो काम गर्न त wifi मोडेम नभई सम्भब छैन तर यसो हैन .. तपाईंले आफ्नो ल्यापटपकै wifi प्रयोग गरी LAN connection लाई पनि WiFi connection बनाउन सक्नु हुन्छ । एउटा तरिका त तपाईंले आफ्नो ईन्टरनेट connection ल्यापटपको ad-hoc function प्रयोग गरी WiFi सिग्नलमा परिणत गरी अरु डिभाइसहरुमा share गर्ने । यसको लागि तपाईंले आफ्नो ल्यापटपको connection option मा अरु केही setting हरु मिलाउनु पर्ने हुन्छ । 

तर यो भन्दा कुनै अरु सजिलो तरिका छ त ? अबस्य पनि छ ..
ल्यापटपको कुनै पनि setting आँफैले नचलाई एउटा simple software को प्रयोग गरी तपाईंले यो काम सजिलै गर्न सक्नु हुन्छ । फ्री मा उपलब्ध mHotSpot v5.0 नामक software को माध्यम बाट तपाईंले यो काम सजिलै गर्न सक्नु हुनेछ तर यो software Windows7 ओपेरटिङ सिस्टममा मात्र काम गर्छ । त्यसैले तपाईंको OS Windows7 नै हो भने लौ बन्यो तपाईंको काम ... आफ्नो ल्यापटपमा कुनै पनि ईन्टरनेट connection जोड्नुहोस् र त्यस्लाई Wifi सिग्नलमा परिवर्तन गरी मोबाईलहरुमा , Tablet हरुमा अथवा अरु ल्यापटपहरुमा सजिलै ईन्टरनेट चलाऊन तयार हुनुहोस् .....

Features in mHotSpot v5.0 for Windows:

@ Create a Wifi-Hotspot in you laptop (Currently Windows 7 only)@ No Installation required@ Fully customizable Hotspot Name@ Share any type of Internet Connection(LAN, Ethernet,3G/4G,Wifi etc)@ Extends your Wifi range(Acts as a repeater)@ In-app internet selection
@ Works for Android and other smartphone with Wi-Fi to access the created wifi network.
Instructions to Use:
@ Download zip file from direct link given below and extract "mhotspot.exe".
@ Double click the mhotspot.exe file (may be you need to run as administrator).
@ Enter any name of your choice as Hotspot name.@ Choose a password of minimum 8 chars.@ Select your active internet connection from the drop-down list of connections.@ Click start Hotspot to start your own personal wifi hotspot.
Supported OSs: Windows 7 (Compatibilty for Windwos 8,Vista, XP will be come in mHotSpot v6.0)


Thursday, December 27, 2012

ल्यापटपको ब्याट्री तथा बिजुलीको खपत सम्बन्धी समस्या ठीक गर्ने उपाय

ल्यापटप तथा नोटबुक उपयोग गर्नेहरुको वास्तविक समस्या अनी चिन्ता भनेको ब्याट्रीको ब्याकअप पावर कमजोर हुनु नै हो । ल्यापटपको ब्याट्रीको अधिकांश निर्माता कम्पनी द्वारा दिईेएको अबधि भन्दा अगाडिनै त्यसमा समस्या आउन थाल्ने कुरा सामान्य जस्तै हो, तर वास्तवमा ति निर्माताहरु यो बिफलताको लागि जिम्मेदार छैनन किनभने एउटै कम्पनीको ब्याट्री कुनै ल्यापटपमा राम्रै सँग चलीराखेका हुन्छन । यहाँ निर बुझ्नु पर्ने कुरा के हो भने ब्याट्रीको BackUp Power कमजोर हुनुमा ल्यापटपको Setting ( timeout and sleep settings, display settings, and screensavers) आदिमा नै भर पर्ने कुरा हो ।

अब यहाँ कुरा आयो ब्याट्रीको लाईफ बढाउन कसरी setting मिलाउने भन्ने कुरा,

किनकी धेरैलाई आफ्नो ल्यापटपका यि setting हरु कसरी कुन option मा राख्दा ठीक हुन्छ थाहा हुँदैन । यही भ्रमलाई ठीक गर्न Microsoft ले Windows प्रयोगकर्ताहरुको लागि "Fix it" प्रोग्राम provide गरेको छ जुन तपाईंले Microsoft Support website बाट Download गर्न सक्नु हुन्छ । यो Tool चलाएर तपाईंले आफ्नो ल्यापटपको ब्याट्री BackUp लाईफलाई बढाउन सक्नु हुनेछ । यो Tool ले Windows 7 अपरेटिङग सिस्टम मा धेरै राम्रो काम गर्ने भए पनि अरु सिस्टम Vista, Xp मा पनि काम गर्छ ।

जुन ल्यापटपको setting मिलाउनु पर्ने हो त्यही ल्यापटपमा यो साईट खोल्नुहोस्
MicrosoftFixit.power.Run.exe here
र त्यहा Run now बक्समा क्लिक गर्नुहोस् ।

"Fix it" Tool ले fix गर्ने कामहरु 
*Period of time before the computer goes to sleep is set too long
*Screen saver is used instead of setting the computer to enter sleep mode
*Display brightness is set too high
*Power plan is not set to the most efficient power plan
*Wireless adaptor in not optimized for power saving
*Minimum processor state is set too high
Related Posts Plugin for WordPress, Blogger...