Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Friday, July 13, 2012

हामी सरेका छौं . . . १ नं. बजारमा


समस्त शुभचिन्तक महानुभावहरु, ग्राहकवर्गहरुको प्रशंसनिय सल्लाह, सुझाव तथा साथको लागि धन्यवाद दिंदै हामी स्टल बजार बाट १ नं. बजार, सिन्धुलीमा थप विभिन्न सुविधाहरु सहित सरेको सहर्ष जानकारी गराउँदछौं । यसबाट हाम्रा ग्राहकवर्गहरुमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र अबका दिन गेटवे साइवर एण्ड इन्ष्टिच्यूटले उपलब्ध गराउँदै आएका सम्पुर्ण सुविधा तथा कारोवारको लागि १ नं. बजारमा सम्पर्क राख्नुहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौं ।
                                                                                 धन्यवाद ।



Sunday, July 1, 2012

पेनड्राइभको फोल्डर खै त?


ला!!! मेरो पेनड्राइभको फोल्डर खै त? अघि भरखर त्यहाँ कम्प्यूटरमा हाल्दा देखाको थियो त?” तपाईंमध्ये केही आजभोली पक्कै पनि यस्तै अवस्थाबाट गुज्रिनुभएको होला । भाइरसको कारणबाट आजभोली मेमोरीकार्ड, पेनड्राइभमा भएका डाटाहरु विशेषगरि फोल्डरहरु हराउनु सामान्य भइरहेको छ । जुन फोल्डरहरु हामीले भ्यू मेनुको सो हिड्डन फोल्डर फाइल्स गर्दा पनि देखाउँदैन । न त एन्टिभायरस सफ्टवेयरले स्क्यान गर्दा नै देखिन्छ । कत्रो मेहनतका साथ तयार गरेका डकुमेन्टहरु, विशेष फाइलहरु अचानक हराउँदा कस्लाई आतेश लाग्दैन र त्यसैले हामीले यसको समाधानको उपाय फेला पारेका छौं । यदि तपाईंको मेमोरी वा पेनड्राइभमा पनि त्यस्तो समस्या आएको छ भने जथाभावी ट्राइ गर्नुभन्दा वा चलाउनुभन्दा आजै हामीकहाँ ल्याउनुहोस र आफ्नो महत्वपूर्ण डाटाहरु पुनः प्राप्त गर्नुहोस ।


Related Posts Plugin for WordPress, Blogger...