Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Saturday, April 21, 2012

मातातिर्थ औंशीको शुभकामना

आज मातातिर्थ औंशि अर्थात आमाको मुख हेर्ने दिन । आजका दिन सबैले आ–आफ्नो क्षमताले भ्याए अनुसार आफ्नी आमालाई विभिन्न उपहारहरु दिएर मिठा मिठा पकवान खुवाएर खुशी राख्छन् । आफु भोको बसेर भएपनि आफ्ना सन्तानलाई कहिल्यै भोकको आभाष हुन नदिने, कुनै पनि पीरमर्काको अनुभव हुन नदिने तीनै महान् आमाहरुमा समर्पित यो भिडियो ... आमाको महत्व बुझ्नेहरुको लागी अनुपम उपहार . . .




Related Posts Plugin for WordPress, Blogger...