“ला!!! मेरो पेनड्राइभको फोल्डर खै त? अघि भरखर त्यहाँ कम्प्यूटरमा हाल्दा देखाको थियो त?” तपाईंमध्ये केही आजभोली पक्कै पनि यस्तै अवस्थाबाट गुज्रिनुभएको होला । भाइरसको कारणबाट आजभोली मेमोरीकार्ड, पेनड्राइभमा भएका डाटाहरु विशेषगरि फोल्डरहरु हराउनु सामान्य भइरहेको छ । जुन फोल्डरहरु हामीले भ्यू मेनुको सो हिड्डन फोल्डर फाइल्स गर्दा पनि देखाउँदैन । न त एन्टिभायरस सफ्टवेयरले स्क्यान गर्दा नै देखिन्छ । कत्रो मेहनतका साथ तयार गरेका डकुमेन्टहरु, विशेष फाइलहरु अचानक हराउँदा कस्लाई आतेश लाग्दैन र त्यसैले हामीले यसको समाधानको उपाय फेला पारेका छौं । यदि तपाईंको मेमोरी वा पेनड्राइभमा पनि त्यस्तो समस्या आएको छ भने जथाभावी ट्राइ गर्नुभन्दा वा चलाउनुभन्दा आजै हामीकहाँ ल्याउनुहोस र आफ्नो महत्वपूर्ण डाटाहरु पुनः प्राप्त गर्नुहोस ।
No comments:
Post a Comment