Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Saturday, February 4, 2012

Deleting online account


cgfjZos Online Account s;/L Delete ug]{<

tkfO{+x?nfO{ d}n] cfkm'nfO{ cfjZos k/]sf] Od]n cfO8L agfpg] tl/sf t o; cl3 g} atfO;s]+ . ca tkfO{+n] OG6/g]6df w]/} Online jf Social Networking site df Account agfpg' ePsf] 5 / Tof] clxn] tkfO{+n] k|of]u ug{ 5fl8 ;Sg' ePsf] 5 . To;}n] tL Account x? Delete ug{ rfx'g'x'G5 eg] tn k9\g'xf]; M


Yahoo

याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटो delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password re-enter गर्नु पर्ने हुन्छ ।

Hotmail
1. Hotmail page को Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )
2. Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
3. "Close Account" link मा क्लिक गर्नुहोस् ।
4. "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।
5. त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।

facebook
Facebook ले २ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने ।
तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट , profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।

अकाउन्ट deactivate गर्ने तरिका :
1. Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
2. त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
अकाउन्ट permanently डिलिट गर्ने तरिका :
1. Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
2. त्यहा "delete account" सर्च गर्नुहोस् ।
3. "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।
4. last paragraph को लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।

1 comment:

  1. Dear friend i like your blog.Keep it on continuous to get success in your life.
    You can visit once here too www.gbtamang.blogspot.com

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...