Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Friday, July 13, 2012

हामी सरेका छौं . . . १ नं. बजारमा


समस्त शुभचिन्तक महानुभावहरु, ग्राहकवर्गहरुको प्रशंसनिय सल्लाह, सुझाव तथा साथको लागि धन्यवाद दिंदै हामी स्टल बजार बाट १ नं. बजार, सिन्धुलीमा थप विभिन्न सुविधाहरु सहित सरेको सहर्ष जानकारी गराउँदछौं । यसबाट हाम्रा ग्राहकवर्गहरुमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र अबका दिन गेटवे साइवर एण्ड इन्ष्टिच्यूटले उपलब्ध गराउँदै आएका सम्पुर्ण सुविधा तथा कारोवारको लागि १ नं. बजारमा सम्पर्क राख्नुहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौं ।
                                                                                 धन्यवाद ।



Sunday, July 1, 2012

पेनड्राइभको फोल्डर खै त?


ला!!! मेरो पेनड्राइभको फोल्डर खै त? अघि भरखर त्यहाँ कम्प्यूटरमा हाल्दा देखाको थियो त?” तपाईंमध्ये केही आजभोली पक्कै पनि यस्तै अवस्थाबाट गुज्रिनुभएको होला । भाइरसको कारणबाट आजभोली मेमोरीकार्ड, पेनड्राइभमा भएका डाटाहरु विशेषगरि फोल्डरहरु हराउनु सामान्य भइरहेको छ । जुन फोल्डरहरु हामीले भ्यू मेनुको सो हिड्डन फोल्डर फाइल्स गर्दा पनि देखाउँदैन । न त एन्टिभायरस सफ्टवेयरले स्क्यान गर्दा नै देखिन्छ । कत्रो मेहनतका साथ तयार गरेका डकुमेन्टहरु, विशेष फाइलहरु अचानक हराउँदा कस्लाई आतेश लाग्दैन र त्यसैले हामीले यसको समाधानको उपाय फेला पारेका छौं । यदि तपाईंको मेमोरी वा पेनड्राइभमा पनि त्यस्तो समस्या आएको छ भने जथाभावी ट्राइ गर्नुभन्दा वा चलाउनुभन्दा आजै हामीकहाँ ल्याउनुहोस र आफ्नो महत्वपूर्ण डाटाहरु पुनः प्राप्त गर्नुहोस ।


Wednesday, June 13, 2012

SLC Result 2069 with Marksheet

मार्कशिट सहितको एस.एल.सी. रिजल्टको लागी कृपया तल दिएको लिंकमा क्लिक गर्नुहोस । यस वर्ष एस.एल.सी. मा उत्तिर्ण हुनुहुने सम्पुर्ण विद्यार्थी भाईवहिनीहरुमा मंगलमय शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै १, २ विषय लाग्ने तथा असफल हुनुहुने विद्यार्थीहरुले पनि हरेस नखाई पुनः मेहनत गरेर राम्रो अंक सहित सफल नतिजा ल्याउनुहुन उत्प्रेरित गर्न चाहन्छु । किनकी असफलता नै सफलताको पहिलो खुड्किलो हो ।

GATEWAY : SLC Result 2069

Saturday, April 21, 2012

मातातिर्थ औंशीको शुभकामना

आज मातातिर्थ औंशि अर्थात आमाको मुख हेर्ने दिन । आजका दिन सबैले आ–आफ्नो क्षमताले भ्याए अनुसार आफ्नी आमालाई विभिन्न उपहारहरु दिएर मिठा मिठा पकवान खुवाएर खुशी राख्छन् । आफु भोको बसेर भएपनि आफ्ना सन्तानलाई कहिल्यै भोकको आभाष हुन नदिने, कुनै पनि पीरमर्काको अनुभव हुन नदिने तीनै महान् आमाहरुमा समर्पित यो भिडियो ... आमाको महत्व बुझ्नेहरुको लागी अनुपम उपहार . . .




Tuesday, February 7, 2012

माइक्रोसफ्ट वर्ड २००७ लाई सधैं २००३ फर्म्याटमा कसरी सेभ हुने बनाउने?

cfhef]nL k|foM x/]sn] dfOqmf];ˆ6 clkm;sf] @))& Pl8;g ck8]6 u/]/ k|of]u ul//x]sf x'G5g\ . t/ ;a}n] ck8]6 u/]sf eg] x'Fb}gg\ . x/]sn] cfkm'nfO{ h;/L ;lhnf] x'G5, To;}ul/ g} sfd ug]{ ub{5g\ . klxn]b]lv k|of]u ul//fv]sf]n] plgx?nfO ;lhnf] nfu]/ sltkon] cem} dfOqmf];ˆ6 clkm; @))# g} k|of]u ul//x]sf x'G5g\ . o;}n] ;d:of t ta cfpF5, ha s;}n] j8{ @))& df agfPsf] 8s'd]G6 @))# df sGe6{ gul/sg} k7fpF5g\ . lsgsL @))# df agfPsf] 8s'd]G6 @))& df vf]Ng t ldN5 . t/ @))& df agfPsf] 8s'd]G6 @))# df sGe6{ gul/sg vf]Ng ldNb}g -dfOqmf];ˆ6 clkm; sDKof6Lan k|f]u|fd OG:6n ul/Psf] 5 eg] dfq ldN5, t/ of] k|f]u|fd OG:6n ug{sf nfuL ljG8f]h h]Go'Og x'g' cTofjZos x'G5 / ahf/df k|foM h]Go'Og ljG8f]h sd}n] dfq k|of]u ug]{{ u5{g\ ._ tyfkL dfOqmf];ˆ6 j8{ @))& df tof/ ul/Psf] 8s'd]G6nfO{ ;]e ubf{ ;w}+ l;w} @))# kmDof{6df ;]e x'g] agfpg ldN5 . o;sf nfuL xfdLn] x/]s k6s 8s'd]G6 tof/ eP kZrft\ st} k7fpg'kbf{ @))# kmDof{6df sGe6{ u/]/ ;do v]/ kmfln/xg' kb}{g . cfpg'xf]; lbOPsf] tl/sf ckgfP/ j8{ @))& df tof/ ul/Psf] 8s'd]G6nfO{ @))# kmDof{6df ;]e u/f}+ .
!= dfOqmf];ˆ6 clkm; j8{ @))& vf]Ng'xf]; .
 @= clkm; a6gdf lSns ug'{xf]; .

#= tn lbOPsf] j8{ cK;G; a6gdf lSns ug'{xf]; .

$= o;kl5 j8{  cK;G; aS; b]vfk5{ .
%= ;]e 6\ofadf lSns ug'{xf]; .

^= Save files in this format” af6 “Word 97-2003 Document” 5fGg'xf]; .
&= OK  a6gdf lSns ug'{xf]; .

o;kZrft\ tkfO{+n] slxNo}klg em'lSsP/ unt kmDof{6df 8s'd]G6 k7fOof] sL eg]/ lrGtf dfGg'kb}{g . olx k|lqmof ckgfP/ dfOqmf];ˆ6 PS;]n @))& nfO{ @))# kmDof{6df ;]e ug]{ agfpg klg ;lsG5 . 
Related Posts Plugin for WordPress, Blogger...